SCHFI – Nepal  नेपाल

Translated by

Binu Koirala, PhD, RN

Research Associate

Johns Hopkins University, School of Nursing
525 N. Wolfe St, Baltimore, MD 21205
410-955-4766
Bkoiral1@jhu.edu

हृदयघात (Heart Failure) व्यक्तिगत हेरविचार सुची

(सम्पूर्ण उत्तरहरु गोप्य रहनेछन् |)

 

तपाईले गत महिना देखि, अथवा हाम्रो पूर्व कुराकानी पछि, कस्तो महसुस गरिरहनु वयेको छ; सोचे- सम्झेर तलका विषयहरुका बारेमा जनाउनुहोस |

 

खण्ड क:

 

हृदयघातका बिरामीहरुलाई सामान्यतया निम्न लिखित सल्लाहहरु दिइन्छ | तल उल्लेखित प्रक्रियाहरु कत्तिको नियमितरुपमा अपनाउनु हुन्छ ?

 

 

कदापी वा बिरलै

कहिलेकाही

धेरै जसो

सधै वा दिनदिनै

१         आफुलाई तैालनु?

१

२

३

४

२        गोलीगाठो (गोडाको जोर्नी) सुन्निएको आवस्था जाँच्नु?

१

२

३

४

३        बिरामी हुनबाट बच्ने कोसिस गर्नु (जस्तै: रुघाखोकीको खोप, बिरामी व्यक्तिबाट टाढा रहने)?

१

२

३

४

४        शारीरिक गतिविधिमा संग्लग्न हुनु?

१

२

३

४

५        डाक्टर वा नर्ससंग भेटघाटको योजना राख्नु?

१

२

३

४

६        नुनकम भएको खाना खानु?

१

२

३

४

७       आधा घण्टा कसरत गर्नु?

१

२

३

४

८        आफ्नो कुनै एउटा औसधी खान बिर्सनु?

१

२

३

४

९        बाहिर खानाखादा वा अरुलाई भेट्नजादा कम नुन भएको खाना माग्नु? 

१

२

३

४

१०     औसधि प्रयोगको यादगर्न कुनै प्रणाली (चक्की कक्क्ष, स्मरण पुस्तिका) अपनाउनु?

१

२

३

४

 

 

खण्ड ख:

 

हृदयघातका कारण धेरै बिरामीहरुमा रोगका लक्षणहरु देखापर्छन् | स्वस्प्रस्वसको र गोलिगाठो सुन्निने समस्या हृदयघातका मुख्य लक्षणहरु हुन् |

 

बिगत एक महिनामा, के तपाईँलाई स्वस्प्रस्वासको वा गोलिगठो सुन्निने समस्या देखापरेको थियो? कुनै एकमा गोलो लगाउनुहोस |

                                    ०)   थिएन

१)   थियो

 

११      बिगत एक महिनामा, यदि तपाईको स्वासप्रस्वास  वा गोलिगाठो सुन्निने समस्या थियो भने ।

 

(कुनै एक अंकमा गोलो लागाउनुहोस |)

 

देखिएकै थिएन

मैले चिन्दै चिनिन

अलि समय लगाएर

अलिकति छिटो

छिटो

एकदमै छिटो

तपाईँले कति छिटो यि हृदयघातका लक्षणहरु हुनभनी चिन्नुभयो?

लागु हुदैन

०

१

२

३

४

 

हृदयघातका बिरामीले तल उल्लेखित बिधिहरू अपनाएको पाइन्छ | यदि तपाइलाई स्वस्प्रस्वासको वा गोलिगाठो सुन्निने समस्या छ भने, तल उल्लेखित कुनै उपचार बिधिहरु अपनाउनुहुने सम्भावना कत्तिको छ?

 

(कुनै एक अंकमा गोलो लागाउनुहोस |)

 

सम्भावना

छैन

केहि सम्भावना छ

सम्भावना छ

धेरै सम्भावना छ

१२     खानामा नुनको प्रयोग कम गर्न

१

२

३

४

१३     तरल पदार्थ कम पिउन

१

२

३

४

१४     अतिरिक्त पानी चाक्किको प्रयोग गर्न

१

२

३

४

१५    डाक्टर वा नर्ससंग मर्गदर्सनको लागि सोध्न

१

२

३

४

 

१६    पछिल्लो पटक स्वस्प्रस्वासको वा गोलिगाठो सुन्निने समस्या हुदाँ, तपाईँले अपनाउन प्रयास गर्नु भएको उपचार बिधिहरु सम्झनुहोस |

 

(कुनै एक अंकमा गोलो लागाउनुहोस |)

 

मैले कुनैपनि प्रयास गरिन

निश्चित छैन

केहि निश्चित छु

निश्चित छु

एकदमै निश्चित छु

उपचार बिधिहरुले सहयोग गरेको वा नगरेकोमा कत्तिको निश्चित हुनुहुन्छ?

०

१

२

३

४

 

खण्ड ग:

 

साधारणतया, कत्तिको बिस्वस्त हुनुहुन्छकि तपाईँ:

 

बिस्वस्त छैन

केहि  बिस्वस्त छु

बिस्वस्त छु

एकदमै बिस्वस्त छु

१७    हृदयघातको लक्षणहरुबाट आफुलाई मुक्त राख्न सक्नुहुन्छ?

१

२

३

४

१८     उपचारको बारेमा दिइएका सल्लाहहरु पालना गर्न सक्नुहुन्छ?

१

२

३

४

१९     तपाईँका महत्वपुर्ण लक्षणहरु मुल्यांकन गर्न सक्नुहुन्छ?

१

२

३

४

२०    यदि तपाईँको स्वास्थ्यमा परिवर्तन आएमा उक्त परिवर्तन पहिचान गर्न सक्नुहुन्छ?

१

२

३

४

२१     केहि गरेर रोगका लक्षणहरुलाई राहत दिन सक्नुहुन्छ?

१

२

३

४

२२    उपचार बिधिहरुले कत्तिको काम गर्यो मुल्यांकन गर्न सक्नुहुन्छ?

१

२

३

४